आन्दोलन भैरहेको बेला दुर्गा प्रसाई फलफुल खादै गरेको भिडियो सार्वजनिक

चैत २२

काठमान्डौ – पुर्व राजाका जनकमान्डर दुर्गा प्रसाईं आन्दोलनको दिन फलफुल खादै गरेका थिए ।

चैत १५ गते आन्दोलनमा जन्तालाई फिल्डमा पठाएर उनी भने फलफुल पसलमा स्याउ केरा जुस खादै गरेको भिडियो सार्वजनिक भएको छ। राजावादी को  आन्दोलन उग्र बनेपछि प्रहरीले अश्रुग्यास हानेको थियो।

त्यस्पछी आन्दोलन्कारीहरु तितरबितर भएपछि प्रसाई ज्यान बचाउन सटरभित्र पसेका थिए ।  त्यस्पछी केही समयपछि नलाई उनका बोर्डीगार्डहरुले सटर खोलेर निकालेर गाडीमा हालेर लगेका थिए ।

त्यस्पछी दुर्गा प्रसाईं अहिले कहाँ पुगे भन्ने अत्तो पत्तो छैन । उनलाई प्रहरीले खोजिरहेको छ भने विभिन्न देशमा जान पासपोर्ट रद्द गरेको छ। राजावादिले गरेको उग्र आन्दोलनमा दुई जनाको ज्यान गएको छ भने दुई सय बढी घाईते छन। यस्तै आन्दोलनकारीले करोडौको भाटभटेनीबाट चोरी गरेका छन।