surkhet

कुलमानको सपोर्ट गरेको भन्द्दै एमाले कार्यकर्ताले गरे कुटपिट

surkhet

काठमान्डौ – उज्यालोका नायक कुलमान घिसिङको सपोर्टओलागी आन्दोलनमा पुगेका युवामाथी एमाले कार्यकर्ताले कुटपिट गरेका छन।

Gorkha

माइतिघरमा भएको आन्दोलनमा अनामनगरनीर सोम शर्मामाथि सामूहिक सांघातिक आक्रमण गरिएको हो।

४ जनाको समूहमा आएका एमालेका कार्यकर्ताले शर्मामाथी कुटपिट गरेर भागेका थिए । दोषीलाई कडा कारबाही गर्न माग गरिएको छ।
सरकारए कुलमानलाई पदबाट हटाएपछि नागरिकले सडक आन्दोलन गरिरहेका छन। चैत २६

salyan