surkhet

फोटो खिच्दा नदिमा चिप्लिएर वेपत्ता भएकि विन्दा आफन्तलाई भेट्न भारत गएकि थिइन

बैशाख ३

surkhet

काठमान्डौ- फोटो खिच्दा नदिमा बगेकी महिला भारतमा रहेका आफन्तलाई भेट्न पुगेकी थिइन।

कुशे गाउँपालिका २ टालेगाउँ जाजरकोटकि विन्दा सिंह काठमान्डौमा बस्दै आईरहेकि र नयाँ बर्षमा भारतमा रहेका आफन्तलाई भेट्न गएकि थिईन।

Gorkha

नयाँ बर्षकै सिन उनी भारतको उत्तरकाशीमा नदिमा फोटो खिच्ने क्रममा चिप्लिएर लडेकि थिइन। उनी लड्दा मम्मी भनेको आवाज आउने गरेकी उन्कै ९ बर्षकि छोरी भएको खुलेको छ।

Dailekh

उनको हाल सम्म शव फेला परेको छैन उनका श्रीमान काठमान्डौमा छन भने एक छोरा पनि भएको खुलेको छ। तस्वीर : महेन्द्र बहादुर सिङ्बाट

salyan