सहकारीको रू २ अर्ब ६५ लाख हिनामिना गरेकि काङ्ग्रेस सांसद राई फरार तलब भने खातामा जम्मा
बैशाख ५

काठमान्डौ – काँग्रेसको समानुपातिक कोटाकी प्रतिनिधिसभा सदस्य राईमाथि स्वर्णलक्ष्मी सहकारीको रू २ अर्ब ६५ करोड रकम हिनामिनामा गरेको आरोप लागेपछि फरार रहेकी छिन।

उनी यो सहकारीको संचालक समेत हुन। बिगत ८ महिनादेखि फरार रहेपनि संसदमा नगई सांसदको तलब-भत्ता बैंकमार्फत बुझिरहेकी छिन्।
सत्ता राजनीतिक बलमा बसेकी उनलाई सरकारले अहिले सम्म कुनै खोजीनीति गरेको छैन तर रास्वपाका सभापति रवि लामिछानेलाई भने यहि सहकारीको रकम हिनामिना गरेको भन्दै कारागार चलान गरिएको छ।
