surkhet

मेयर रेनुले गरेको विकासमा प्रधानमन्त्रीले गरे प्रसङ्सा

surkhet

चितवन – प्रधानमन्त्री केपी शर्मा ओलीले आज चितवन पुगेर गोन्द्राङ पुल्चोक ६ लेनको सडक खण्डको उद्दघाटन गरेका छन् ।

Gorkha

चितवनको भरतपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई भरतपुर महानगरकी मेयर रेनु दाहालले पनि स्वागत गरेको हुन।
धेरैले प्रधानमन्त्री ओलीको स्वागतमा मेयर दाहाल नजाने चर्चा सामाजिक सञ्जालमा भएको थियो ।

तर, विमानस्थलमा रेनुले बुके बोकेर प्रधानमन्त्रीको स्वागत गरेकी थिइन् । विमानस्थलमा ओर्लिएका प्रधानमन्त्री ओलीले रेनुको पुष्प गुच्छा ग्रहण गर्दै छोरी भनेर सम्बोधन गरेका थिए । ओलीले ‘छोरी भनेर सम्बोधन गरेको र सञ्चै छौ ?’ भनेर सोधेका थिए । बैशाख ६

salyan