surkhet

प्रधानमन्त्रीले बोलाए आन्दोलनरत शिक्षक महासंघलाई वार्तामा

surkhet

काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत नेपाल शिक्षक महासंघलाई वार्ताका लागि बोलाएका छन् ।

देशभरका शिक्षकहरू संघीय राजधानी काठमाडौंमा उत्रिएको १७ औँ दिन बितेपछि प्रधानमन्त्री ओलीले वार्ताका लागि महासंघलाई बोलाएका हुन् ।

Gorkha

शिक्षा नियमावली पारित नगरेसम्म शिक्षकहरुले आन्दोलन नरोक्ने बताएका थिए । संसद चालू नभएको बेला नियामवली पास र हेर फेर गर्न नमिल्ने भन्दै प्रधानमन्त्रीले शिक्षकहरुलाई गाउँ फर्कन आग्रह गरेका थिए ।

Dailekh

तर शिक्षकहरुले निरन्तर आन्दोलन गरेपछि प्रधानमन्त्रीले आज शिक्षक महासंघलाई वार्तामा बोलाएका हुन। तर शिक्षकले राखेका माग भने पूरा गर्न नसकिने प्रधानमन्त्रीले बताएका हुन। बैशाख ६

salyan