surkhet

प्रेम प्रस्ताव अस्विकार गरेपछि गोलि प्रहार

बैशाख ७

surkhet

बुटवल – प्रेम प्रस्ताव अस्विकार गर्दा महिलामाथी गोलि प्रहार भएको खुलेको छ।

बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा आज बिहान होटल सञ्चालिका २९ वर्षीया टिका विष्ट क्षेत्रीमाथि गो’ली ‘प्र’हार भएको छ।

होटल खोलेर सरसफाइ गर्दै गर्दा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका युवकले गो’ली हानेर फरार भएका हुन्। कम्मरमाथि गो’ली लागेकी टिका गम्भीर घाइते भएकी छन्।

Dailekh
Gorkha

उनले गो’ली हान्ने युवक भारतीय नागरिक आलम अन्सारी भएको प्रहरीसमक्ष बताएकी छन्, तर थप विवरण खुलेको छैन।

छिमेकीका अनुसार अन्सारी पहिलेदेखि होटलमा आउने, टिकालाई मन पराउने र केही दिनअघि भनाभनसमेत भएको थियो।

टिकाको स्थायी घर पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा हो भने हाल उनी बुद्धनगरमा होटल सञ्चालन गर्दै आएकी थिइन्। घटनाको अनुसन्धान जारी छ।

salyan