surkhet

सल्यानमा माछा मार्ने क्रममा एक जनाको ज्यान गयो

बैशाख १०

surkhet

सल्यान – सल्यानको शारदा नदीमा माछा मार्ने क्रममा एक जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा सल्यानकाे छत्रेश्वरी गाउँपालिका–६ का ३० वर्षीय सन्तोष बिष्ट रहेका प्रहरीले जनाएको छ ।

Gorkha

गाउँकै साथीहरूसँग राति माछा मार्न गएका बिष्टको मृत्यु भएको  हो।

Dailekh

उनको करेन्ट लागेर या ढुङ्गामा चिप्लिएर के कसरी ज्यान गएको हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उनिसहित पाँच जना माछा मार्न गएका थिए ।

salyan