surkhet

गोरखामा चट्याङ लागेर एक जनाको ज्यान गयो

बैशाख १६

surkhet

गोरखा – गोरखामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ।सहिद लखन गाउँपालिका–१ बक्राङका ४२ वर्षका राजु खनालको ज्यान गएको हो।

हिजो बेलुका घरमा बसिरहेका बेला परेको चट्याङ लागेर खनाल गम्भीर घाइते भएका थिए ।

Gorkha

घाइते खनाललाई प्रदेश अस्पताल गोरखामा उपचारका लागि ल्याएको भए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माले जानकारी दिए।

Dailekh

यस्तै हिजै बेलुका पालुङटार नगरपालिका,७ च्याङलीमा चट्याङ लागेर ५० वर्षकी सुकमायाँ आले र १८ बर्षिया विपना आले घाइते भएका छन ।

घाइते दुवै जनाकाे चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

salyan