शिक्षक आन्दोलनमा पुगेक माधव नेपाल र झलनाथ खनालमाथी नाराबाजी

काठमाडौं – नेकपा एकीकृत समाजवादीका नेताहरू शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका बेला नाराबाजी भएको छ ।
सोमबार नयाँ बानेश्वरमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे लगायतका नेताहरू पुगेका थिए ।

त्यही बेला शिक्षकहरुले आन्दोलनमा नआउन भन्दै नाराबाजि गरेका छन । उनीहरुले बोल्न मन छ भने संसदमा गएर बोल्ने अन्यथा आन्दोलनमा आएर नबोल्न भनेका हुन।

नाराबाजि पछि नेतहारु बाहिरीएका थिए । जाने बेलामा नेता माधव नेपालले अरु केही छैन यो आन्दोलनमा एक्यबदत्ता छ भनेर बाहिरीएका थिए । चैत २० गतेबाट शिक्षा ऐन नियमावलीको माग गर्दै शिक्षकहरु आन्दोलनरत छन। बैशाख १६
