फेरि युद्दको तयारीमा प्रचण्ड जनयुद्धका सेनालाई गरे आवहान

काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब फेरि अर्को क्रान्ति गर्ने धम्की दिएका छन।
उनले सशस्त्र जनयुद्ध जस्तै फेरि अर्को क्रान्ति गर्ने जनाउदै सबैलाई एक हुन समेत आवहान गरेका छन। अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन हिजो कार्यक्रममा बोल्दै उनले अब नेपालमा नयाँ क्रान्ति गर्ने बताए ।

उनले भने अब नेपालमा एउटा फेरि आधी हुरि आउने त्यस्लाई कसैले रोक्न नसक्ने प्रचण्डको चेतावनी छ। आर्थिक कृषी भौतिक लगायतको युद्ध अब नेपालमा हुन्छ त्यस्को लागि सबै जन्तालाई म आवहान गर्छु ।

मलाई साथ दिनुहोस पुर्व जनयुद्धका सेना ,, कमान्डर , होल्ट्याम्पर , लगायत गणतन्त्रलाई साथदिनेहरु एक हुन जरुरी छ उनले भने।
यस्तै उक्त आन्दोलन हिंसात्मक नहुने तर कुनै पनि तत्वले बल्जफ्दी गरे कसैले रोक्न नसक्ने समेत उनको भनाई छ। बैशाख १९
