तीजमा फरिया न सारे कहिले सार्ने गायिका करिश्मा घर्ति मगर ,,

भदौ – ४ , काठमान्डौ – लामो समयदेखि दर्शक श्रोताको प्रतिक्षामा रहेको तीज गीत फरिया सारी आज देखि बजारमा सार्बजानिक गरियको छ ।यो गीतबाट गायक गायिका मात्र नभयर दर्शकले पनि निकै आशा गरेको पईयको छ। चर्चित गायक गायिका करिश्मा घर्ति मगर र धनराज चुनाराको आवाज रहेको गीतमा चुनाराको लय /शब्द रहेको छ। समग्रमा हेर्दा गीतको अडियो भिडियोले दर्शकको बिचमा कुनै कमि नराखेको देखिन्छ ।मध्यपचिम भित्र चर्चित नदि देखि बिबाह समेतका कुरा समेटियको यो गीतको आकर्षक भिडियो निर्देशन ब्यस्त निर्देशक नरेश सोनीले गरेका हुन् भने सम्भु चालिसेले छायांकन ।तीजमा महिला हरुको मन पर्ने कलर रातो सारी र चुराकोको पनि यो गीतमा चर्चा गरियको छ। अहिलेको तीजमा बाजी मार्ने गरि निर्माण भयको यो तीज भिडियोको सम्पादन रबिन बिक र रमेश रसाईलीले गरेका हुन्। मिलन सुनार र प्रमिसा कसेराको नृत्य भिडियोलाई रंग दर्पण ईन्टरटेनमेन्टले बजार वयवस्थापन गरेको छ ।भिडियो हेर्न याँहा क्लिक ..