हावा हुरिले बागलुङमा दर्जनौ घर ध्वस्त

जेठ ३

बागलुङ – हिजो जेठ २ गते राती आएको हावा हुरिले  बाग्लुङ  निसिखोलाका घरहरुमा ठूलो क्षती गरेको छ।

वडा न.१लेबाङ स्थित डाडागाउँ,घोरधाप्ने,छिपछिपे लगाएतका क्षेत्रमा करिब आधा दर्जन भन्दा बढी टिन र ढुङ्गा ले छाइएका घर मन्दिर र बिद्यालय हरु  को छानो उडाएको छ।

हावा हुरिले लाखौंको क्षेती भएको तर मानवीय क्षेती भने नभएको जानकारी आएको छ। हिजो देशका अधिकान्स ठाउँमा हावा हुरि सहितको बर्षा आएको छ भने ठूलो क्षती गरेको छ।