धनराज चुनारा र करिश्मा घर्ति मगरको फरिया सारी अहिले सम्मकै फरक तीज गीत भयको दर्शकको तर्क ,,
भदौ ६ ,, काठमाण्डौ – हिन्दु नारीहरुको पर्व हरितालिका करिब नजिकिदै गरेको छ। गाँउ सहर देखि टोलमा मादल घन्किने गरेका छन्। बुढा पाखा देखि युवा युवती जमघट भयर आ -आफ्नो नाच प्रस्तुत गर्ने यो पर्व श्री पंचमी देखि घर घरमा नागको फोटो टाँसेर हर्ष उल्लासका साथ् मनाउने गरिन्छ। हरियो चुरा , मेहेन्दी लगायर महिनौ वर्त बस्ने र शिव जस्तो पति पाउने उदेश्यले पनि यो तीज पर्व फरक र रमाईलो मानिने गरिन्छ । यसै अवसरमा चर्चित गायक धनराज चुनारा र गायिका करिश्मा घर्ति मगरले समाजमा नचाउने गरि फरिया सारी बोलको तीज गीत सार्बजानिक गरेका छन्।
चुनाराको लय /शब्द रहेको गीतमा नरेश सोनीको निर्देशन तथा सम्भु शालिसेको क्यामेरा कैद छ। रबिन बिकको सम्पादन रहेको रमाईलो भिडियोलाई रंग दर्पण ईन्टरटेनमेन्टले बजार व्यवस्थापन गरेको हो । वर्षा याममा भयको कारण बसुन्धराको सिमा पार्टी प्यालेसमा सजावट गरि कैद गरियको यो भिडियोमा मिलन सुनार र प्रमिशा कसेराको अभिनय देख्न सकिन्छ ।गीत हेरी सके पछि स्वदेश देखि विदेशबाट गायक गायिकालाई सुभकामना दिनेको घुईचो छ ।अहिले सम्म जति तीजका गीत आयपनी यो गीत फरक खालको पायको दर्शकले कमेन्ट गरेको पाईएको छ। सुभकामना छ। हाम्रो तर्फा बाट पनि सम्पूर्ण युनिटलाई ।
भिडियोको लिंक तल छ,,
