Gold

कान्छी नानीले प्रिति को र्याप रामचन्द्र झ्याप

जेठ १९

Naumule Migrate

काठमान्डौ – कान्छी नानीले बोलको रोमान्टिक म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ।

गायक रामचन्द्र काफ्ले र गायिका प्रिति आलेको स्वरमा रहेको कान्छी नानीले रिलिजको एक हप्ता नपुग्दै चर्चा कमाउन सफल भएको हो ।

गीतको मेकिङ मात्र हैन लामो समय पछि चर्चित गायक राम चन्द्र काफ्लेको स्वर दर्शकले सुन्न पाएका छन।

प्रकाश ढकालको शब्द संगीत रहेको उक्त गीतलाई मुकेश नेपालीले निर्देशन कोरियोग्राफी गरेका छन। गीतमा बद्री तिवारी प्रिति आले र अन्जु अधिकारीको अभिनय देख्न सकिन्छ ।

बुद्ध थापाले खिचेको भिडियोलाई रबिन बिकले सम्पादन गरेको हुन ।
भिडियो

Naumule Badhipahiro