suekhet
bheriad

डुंगा दुर्घटनामा भारतको बिहारमा दुईजनाको शव भेटियो, तीनजना अझै बेपत्ता ,,

lekabesi

भदौ १० , गौर – रौटहतमा डुंगा दुर्घटनामा बेपत्ता भएका दुईजनाको शव भेटिएको छ । भारतको विहार जिल्लास्थित जमुवाघाट नजिकबाट गौर नगरपालिकाका ४ का ६५ वर्षीय शान्ति देवी शाह र औरहियाकी ३५ वर्षीय रुनादेवी पटेलको शव भेटिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा हराइरहेका तीनजना अझै बेपत्ता छन् । शनिबार साज भयको डुंगा दुर्घटनामा करिब ४० जना सवार भयको अनुसन्धान स्रोतले जनायको छ हिजो देखि नै स्थानिय लगायत , नेपाल प्रहरी सेनाको टोलि उद्दार कार्यमा खटियका छन्