surkhet

विप्लव प्रवक्ता प्रकाण्ड अझै ३ तिन थुनामा ,,

surkhet

भदौ १० , – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अदालतले फेरि तीन दिन थुनामा राख्न अनुमति दिएको छ। गत साउन ७ गते राति बेलकोटगढी –९ भट्टथोकमा दुई स्काभेटरमा जलाएको आरोपमा मुद्दा चलाउन नुवाकोट ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी वसन्तबहादुर कुँवरले जानकारी दिए।

Gorkha

उनलाई शुक्रबार पक्राउ गरि नुवाकोट ल्याईएको छ। म्याद थप्न लैजाने क्रममा विश्वकर्माले आफु माथि आरोप लागाईएको बताए ।उनले भने मेरो त्यो स्काईभेटर आगजनीमा कुनै संलग्नता छैन। राजनीतिक प्रतिशोधका लागि म्याद थपिएको हो। जिल्ला प्रहरी कार्यालयले एक हप्ता थुनामा राख्ने म्याद मागे पनि अदालतले तीन दिन मात्र म्याद दिएको छ।

salyan