फ्लिम पनि,, मासु भात ,,
भदौ १० , काठमान्डौ – चलचित्र निर्माणको होडबाजी चलिरहँदा विभिन्न नामका चलचित्र बन्ने गरेका छन् । घाटा होस् या नाफा चलचित्र बन्नेक्रम धमा धम चलिरहेको छ ।यो भन्दा अगाडी नै राता मकैको दाल ,भात ,तरकारीको पनि घोसना गरियको थियो ।
अब पनि चलचित्र मासु, भात बन्ने भयको छ ।जसको निर्देशन सञ्जिब न्यौपानेले गर्ने भयका छन् ।विभिन्न सेलिब्रेटीको जोडी फ्लिममा देखिने क्रममा यो मासु भातमा सौगात र श्रृष्टीलेको रिएल जोडी रहे छ । अन्य कलाकार भने पत्रकार सम्मेलन गरेर घोसना गरिने बताईएको छ।लामो समयपछि सौगात मल्ल हिट हुने दाउमा छन्, त्यो हेर्न बाँकिनै छ ।