suekhet
bheriad

सुशील गर्तौलाको आवाजले जजनै रोय चार जनामा कसलाई रोज्ने ,,

lekabesi

भदौ ११ , काठमाण्डौ – पहिलो पटक नेपालमा भयको द भोईस अफ नेपालले लियको कार्यक्रममा शुसिल गर्तौलाको आवाजले जजलाई रुवाएको छ।  यो अहिले समकै ठुलो कार्यक्रम पनि हो र यो कार्यक्रम अहिले विश्वमै चर्चामा छ ।स्टेसमा गएर उनको स्वरको लए प्रस्तुत हुन साथ् दर्शकको गडगडाट तालि बजेको थियो। कोहि आए मेरो मनमा रातमा निद छैन , चेन छैन को सुर स्वर लाग्ने बितिकै जज प्रमोद खरेलको टेबल ओके आवाज आउने बितिकै सबैले पालै पालो एसको जवाफ प्रस्तुत गरे ।गर्वको कुरा त यो छ कि उनको जस्तो सुर आवाज अहिले सम्म कसैले दिन सकेन।

, लामो समय देखि उनि संगीत सिक्ने गरेका थिय। अन्य कामलाई छोडेर शुसिलले अब अरु कुनै काम छैन ।यो संगीतलाई निरन्तरता दिने सोचका सथा अगाडी बढेका थिय। आखिर उनको मेहनत खेर गयन। २५ वर्षीय शुसिल काठमान्डौ निवासी हुन्। उनले एस एल सी पछि नै कालासिक म्युजिक सिक्ने गरेका थिय। सानो कुरालाई गलामा निकाल्न धेरै कठिन हुन्छ,। तर उनलाई यो कुरा थाहा थियो कि डर भयपनी आफ्नो साधनामा विश्वास छ। यहि कुरालाई सुशीलले सत्य सावित गरेर देखईदियका छन ।उनको आवाज अहिले चर्चामा छ र १ न ट्रेनडिङ्मा परेको छ । कार्यक्रमको नियम अनुसार अगाडी अडिसनको लागि एक जना जजलाई सुशीलले रोज्न पर्ने छ त्यो कसलाई रोज्छन त्यो भने हेर्न बाँकि छ । बधाई छ सुशीललाइ ।