Gold

कुकुरसंग बन्यो वियोगान्त कथा भिडियो सहित ,,

Naumule Migrate

प्रविन बज्राचार्यको बोलमा पानि पर्यो आँखा भिज्यो यादमा तिम्रो ज्यानै सुक्यो बोलको म्युजिक भिडियो रिलिज भयको छ । गीत सेटिमेण्टलन छ। झट हेर्दा यो आफ्नो मायाको लागि हो की जस्तो देखिन्छ ।तर त्यो नभयर यौटा कुकुरको कथामा आधारित गीत छ। शैलेन्द्र खोकालीले निर्देशन गरेको गीतलाई सिवज मिडियाले उत्पादन गरेको छ । म्युजिक भिडियोमा सुश्मिता रञ्जित र देवी नामको कुकुरलाई फिचरिङ गराइएको छ । प्रविन प्राय गीत गाउँदा कुकुरको कथालाई छोयर बनायक हुन्छन । यसपटकको गीतमा पनि उनले यौटा कुकुरको वियोगान्तलाई समेटेका छन्। गीतमा मान्छेको मन र कुकुरको मनलाई भिन्नता देखाईएको छ। भानौकी मान्छेको मन भन्दा कुकुरको मन राम्रो भएको देखाईएको छ ।

 

https://youtu.be/QIPQbOg9T2M

 

Naumule Badhipahiro