बिम्स्टेकको चौथो सम्मेलन सुरु प्रधानमन्त्री ओलीले गरे सम्बोधन ,,
भदौ,१४ काठमाडौं – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन सुरु भएको छ । बिम्स्टेकको अध्यक्षको हैसियतमा सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेर सुरु भएको छ । काठमाडौंको होटल सोल्टीमा बिमस्टेक शिखर सम्मेलन सुरु भएको हो । सम्मेलनका लागि नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, थाइल्याण्ड र म्यानमारका सरकार तथा राष्ट्रप्रमुखहरु सम्मेलनस्थलमा सहभागी छन् ।
ओलीले आफ्नो देश नेपालमा भयको सगरमाथा लगायत अन्य परिवर्तनका कुराको प्रसंसा गरेका छन् । सम्मेलनमा वयापार , विस्तार ,आवागमन , प्रतिआतंकवाद , जलवायु ,गरिवी निवारण जस्ता साझा समस्या समाधानकालागि सदस्य रास्ट्रहरु एकजुट हुन पर्नेमा जोड दीईएको छ। ओलीले सम्बोधन गरिसके पछि बंगलादेशकि प्रधानमन्त्री सेख हसिनाले सम्बोधन गरेकी छिन ।
क्षेत्रिय विकाश र आर्थिक बृद्दिका लागि बिमस्टेक सम्मेलन भयको हुनाले महत्वपुर्ण हुने भनाई।