surkhet

यो भनाई पालना गर्नुस जिबन परिवर्तन हुन सक्छ ,,

surkhet

मन्दिरमा जो भगवान छन् ,त्यो हामीले बनाएका हुन्। तर घरमा जो आमा बाउ भगवान छन् उनले हामीलाई बनाएका हुन् । मानिसहरु पुण्य काम नगरी तेस्को फल पाउन चाहान्छन तर पाप गरेर पनि पापको फल पाउन तयार छैनन। सानो कमिलाले तपाईको खुट्टा काट्न सक्छ , तर तपाई कमिलाको खुट्टा कहिले काट्न सक्नु हुन्न। ,

तेसैले जिबनमा कसैलाई सानो नसम्जिनुस किनकि जो उसले गर्छ त्यो तपाईले गर्न सक्नु हुन्न ।यदि तपाईको बारेमा कसैले नराम्रो सोच्छ भने त्यो नराम्रो बानि होइन ।बरु त्यो तपाईको लागि राम्रो काम हो। समाजमा परिवर्तन किन हुन्दैन , किन कि गरिबमा हिम्मत छैन ।मध्यम वर्गसंग समय छैन र धनि लाई जरुरि छैन। हजुरको बारेमा कसैले नराम्रो भन्छ भने उसप्रति कहिले नराम्रो नसोच्नुस ।, उसले यो समजिन्छ कि तपाई उ भन्दा राम्रो हुनुहुन्छ । सफलता पाउन धेरै कठिन छ तर एक दिन अवश्य पाउनु हुन्छ तेस्को लागि सत्य र सहि काम गर्नुस ।

Gorkha

आफ्नो जिन्दगीको तुलना अरु संग कहिले न गर्नु सुर्य र चन्द्रमा टलकिन्छन तर आ आफ्नो समयमा ।जो ज्ञानी छ उसलाई सम्झाउन सकिन्छ। जो अज्ञानी छ उसलाई पनि सम्झाउन सकिन्छ ।तर जो मुर्ख छ उसलाई समयले नै सम्झाउछ। आफ्नो रहस्य कसैलाई नबताउनुस हैन भने यो आदत अन्त्य हुन सक्छ।

Dailekh

समयले साथ् दियो भने ठुला ठुला मान्छे पनि पल्टिन सक्छन। धनीको घरमा बसेको काग पनि मोर लाग्छ , गरिबको भोकै बसेको बच्चा चोर लाग्छ। साँपको दाँत बिछुको पुच्छरमा झिंगाको टाउकोमा र मानिसको मनमा कति जहर छ त्यो कसैलाई थाहा हुन्दैन।

धनको घमण्ड दुई ब्याक्तिलाई मात्र हुन्छ ,जसको पुर्खेउली सम्पति छ वा जसले धोका दिएर कमाएको हुन्छ। सत्य सबैलाई चाहियको छ तर यसको स्वाद उसले नै चाक्छ जसले सत्य काम गरेको छ । हजुरलाई कति जनाले चिन्छन त्यो महत्वपुर्ण विषय होइन  बरु कुन तरिकाले चिन्छन त्यो महत्वपुर्ण विषय हो। सय नम्बरमा फोन गर्दा पुलिस आउदैन तर सयको नोट दियो भने आउछ ,, महत्वपुर्ण यस्तै आदर्श भनाईहरु पढ्नको लागि हाम्रो पेज लाईक गर्न नभुल्नु होला धन्यवाद ।। rangadarpan,

 

salyan