Simta
Simta
lekbesi

सलमानको “दबंग द टुर “२६ गत्ते टूडी खेलमा ,,

Gurvakot

रंग दर्पण २४ माघ – बलिउड नायक सलमान खान पर्सि २६ गत्ते नेपाल आउदैछन। उनले आउनु भन्दा पहिले नै नेपाल ,स्वाग से स्वागत,गर्ने होइन?भनेर आफ्नो फेसबुकमा लेखेकाछन। केहिदिन अगाडी नै उनका भाई सोहिलखान आयर सलमान को बस्ने खाने को बेवस्ता गरेर गयका छन् ।उनि “दबंग द टुर ” अन्तर्गत नेपाल आउन लागेका हुन्, उनि आउनु भन्दा पहिले नै उनको फेसबुक मा थुप्रै कमेन्ट देख्न पाइन्छ। “ओडिसी इनट्रेटमेन्ट “ले नेपाल ल्याउन लागेको हो, शनिबार टूडी खेलमा हुने प्रोग्रमा मा अभिनेता निर्देसक तथा कोरियोग्राफेर प्रभु देवा ,नाईका सोनाक्छी सिन्हा ,ज्याक्लिन फ़र्नाड्जिग ,डेली शाह कृति सेनोन मित ब्रदर्स, आदि कलाकार सहभागी हुनेछन। सलमान झन्डै २३ बर्ष पछि नेपाल आउदैछन , उनि १९९४ मा नेपाल आयका थिय तेतिखेर उनको फ्लिम करियर सुरुवात थियो ।उनको शो हेर्न रु २ हजार र १ हजारको टिकेट लाग्नेछ।

Simta