Simta
Simta

काठमान्डौमा पैसा सँगै मोज मस्ती किन दीइन प्रियंकाले यस्तो सिन ,,

भदौ , १७ काठमाण्डौ – राजधानी काठमान्डौमा एस्तो हुन्छ भन्ने कथालाई समेटेर निर्माण भयको चलचित्र कथा काठमान्डौको ट्रेलर सार्बजानिक भएको छ। काठमाण्डौमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माणपक्षले ट्रेलर सार्वजानिक गरेको हो। चलचित्रमा समावेश गीत कुरा एक रातको बोलको गीतले पनि निकै चर्चा पाएको थियो। ईन्दिरा जोशीको आवाजमा रहेको गीतमा नायिका प्रियंका कार्की र प्रमोदको निकै हट र अर्धनग्न दृश्य देख्न सकिन्छ। प्रमोद र प्रियंकाको यो सिनले चलचित्रले कतिको आधार पाउछ त्यो भने हेर्न बाँकीनै छ । कथाले मागेपछि यो दृश्य लीएको निर्देशक श्रेष्ठले जानकारी दीइन  ।

Simta

असोज ५ गतेबाट रिलिज हुने चलचित्रले काठमाण्डौ भित्रको विभिन्न पाटोलाई उठान गर्न खोजेको छ । चलचित्रमा प्रियंका कार्की र प्रमोद अग्रहरि, संजोग कोइराला र सन्ध्या केसी, आयुष्मान देशराज जोशी र प्रेक्षा अधिकारीको जोडीलाई देख्न सकिन्छ । संगीता श्रेष्ठले निर्देशन गरेको चलचित्रलाई विजय राईले निर्माण गरेका हुन् ।काठमान्डौमा र राजधानीका कलेजमा यस्ता क्रियाकलाप हुने गर्छ भन्ने गरि यो चलचित्र निर्माण भएको देखिन्छ ।पैसा भय माया पनि मोज पनि पाउन सकिन्छ भन्ने कुरालाई यो चलचित्रले चित्रण गरेको देखिन्छ।