Simta
Gurvakot
Gurvakot

रि क्रियट ब्याण्डको किन हुन्छ दिन बजारमा भिडियो सहित ,,

भदौ १८ , काठमान्डौ -शिब 4s मिडियाको ब्यानरमा नयाँ पप गित किन हुन्छ दिन किन हुन्छ रात सार्बजानिक भएको छ । रि क्रियट ब्याण्डको प्रस्तुति रहेको उक्त गितमा रन्जित बिष्टको स्वर,राकेश बिष्टको शब्द र कृष्ण लामाको संगित रहेको छ । अत्याधुनिक रेड क्यामराबाट छायाकंन गरिएको गितको भिडियोमा मन्दिप थपलिया र अलिसा बिश्वकर्माको अभिनय देख्न ससकिन्छ।

Simta

रबिन बि.क.को सम्पादन  भिडियोलाई निर्देशक बिबेक बि.क.ले छायाकंन र निर्देशन गरेका छन । सानो उमेरमा पढ्दापढ्दै संगित क्षेत्रमा होमिएका बिध्याथीहरुर्को जमात रि क्रियट ब्याण्डमा रन्जित बिष्ट,मिराज खनाल,पुजन रुवालि र अन्य गायक तथा बाध्यबादकहरु आबद्द छन । नयां पप गित किन हुन्छ दिन किन हुन्छ रातलाई सफलताको धेरै धेरै शुभकामना ।

lekbesi