Simta
Gurvakot
Gurvakot

भारतले मात्र हैन भारतीय कलाकारले पनि नेपालीलाई हेपे ल पढ्नुहोस ,,

भदौ १८ ,पोखरा – वास्तवमै भन्ने हो भने हामि नेपालिलाई कति सम्मको भारतले अपहेलित गरेको छ। त्यो सबैले देखेको कुरा हो। हामि
नेपाली पनि अरुको अधिनमा छौ। हामि बोलेरमात्र केहि न हुदो रैछ। केहि महिना अगाडी मोदी मुक्तिनाथ मन्दिरमा पुजा गर्न जाँदा पुजारी समेत निकालीएका थिय। आफ्नै देशमा रहेको पशुपतिनाथमा तपाई हामि फोटो खिच्न समेत पाँउदैनौ ।तर मोदीले मन्दिरमा खुट्टा टेकेको समेत भिडियो बनायर समेत लगियो । यो हाम्रो चिन्ता मात्र हो ।तेस्तै पोखरामा भारतीय कलाकारले नेपालि मेडियालाई फोटो समेत खिच्न दियका छैनन्।

Simta

बलिउड कलाकार अर्जुन कपुर पोखरामा अहिले चलचित्र सुभप्रभातको सुटिङ्मा छन् ।उनि तेहा करिब २५ दिन सम्म पोखराको फेवाताल ,लेकसाईड,आदिमा ब्यस्त छन्। तर छायांकन कार्यमा सुटिङ्को दृश्य खिच्न नमिल्नु ठिक हो। तर युनिट टिमले न त फोटो समेत खिच्न दियो न त मेडियामा समाचार नै बनाउन दियो ।नेपालका स्वर्ग जस्ता दृश्यहरु खिचेर आफ्नो र आफ्नो देशको प्रशंसा गर्ने गर्दा उनीहरु नै भलादमी बन्ने गरेका छन्। यस चलचित्रकी नायिका परिणिति चोपडा भए पनि उनी भने पोखरामा देखिएकी छैनन्। पोखराको छायांकन पछि युनिट टिम काठमाण्डौमा पनि सुटिङ् गर्ने जानकारी छ ।