suekhet
bheriad

भाईरल हुन नाटकीय बिहे ल हेर्नुहोस ,,

lekabesi

भदौ १८ , काठमान्डौ – ३ सयमा बिहे गरेको भन्दै एका, एका चर्चामा आयका उत्तम सञ्जेलले समाजको नजरमा धुलो हाल्न यो नाटकीय बिहे गरेका रहेछन । सामाजिक अभियन्ताको रुपमा चिनियका ४१ वर्षीय सञ्जेलले चप्पल र टिशर्टमा दुलहीलाई २५ रुपैंयामा सिन्दुर किनेर हालेका थिय ।उनले आफ्ना आफन्त समेतलाई बोलायका थियनन ।यानिकि उनको बिहेमा जम्मा ३०० मात्र खर्च गरेर नेपालमै एक उधारनिय ब्याक्ति बनेका थिय ।सामाजिक सन्जालमा वरिस्ट ब्याक्तितवले पनि उनको फोटो खोजि खोजि अपलोड गरेका थिय। कलाकार हरिवंश आचार्य , मदन कृष्ण श्रेष्ठ , मनोज गजुरेल समेत समावेश भयर गरियको बिहेमा पत्रकारले खोजि खोजि समाचार लेखे ।तर एक दर्जन जति समावेश भयका जन्तीलाई विदाई गरेर केहि छिनमै बिहेको जग्गेमा बसेको फोटो सार्बजानिक भयो। यो देखेर सबै अचमित भय ताम झामका साथ् ब्राह्मण राखेर पूर्ण तयारीका साथ् उनले बिहे गरेको देखियो ।एक्कासी कसरि यस्तो अवस्थामा आउनु भयो उत्तम जी ? भन्दा उनले भने। आफ्नो रितिरिवाज पनि त भुल्न भयन नि ।प्रगतिशील संस्कार देखाएको भनेर दिनभर प्रशंसा पाएका सञ्जेललाई भने यो कार्यले माईनसमा गयका छन्।