surkhet

ब्याचलर बन्टीमा उकुसाको ईण्ट्रि ,,

surkhet

चलचित्र ब्याचलर बन्टीमा अनमोल संग उकुसा गिरिलाई छानियको छ। यो चलचित्र सुदिप खड्का प्रोडक्सन र चाम्स न्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो ।अनमोल संग प्राय प्रतेक चलचित्रमा नँया नायिका हुने गर्दछन ।चलचित्रका निर्देशक तथा निर्माता मिलन चाम्स हुन्। कलाकारको टुँगो लागिसके लगतै अब चलचित्रको छायांकन कार्य सुरु हुने मिलनले बताए।

salyan