surkhet

बानेश्वरबाट हराएकी १५ वर्षीया निक्की वीरगन्जमा परिन फेला ,,

surkhet

भदौ १९, काठमाडौं- काठमान्डौको नयाँ बानेश्वरबाट हराएकी १५ वर्षीया किशोरी निक्की पराजुली वीरगञ्जबाट फेला परको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीले जानकारी दिएका छन् । निक्की गत साउन २८ गते स्कुलबाट घर नफर्केपछि घर परिवारमा रुवाबासी भयको थियो। सामाजिक सन्जालमा निक्किकी आमाले रुदै मेरो छोरी खोजिदिन पर्यो भन्दै सार्बजनिक गरेकी थिइन्।

Gorkha

निक्की भ्याली भ्यू बोर्डिङ स्कुलमा कक्षा १० मा अध्यनरत क्षात्रा हुन् । पारिवारिक श्रोतले महानगरीय प्रहरी वृत्त गौशलालाई दिएको सूचनाका आधारमा काठमाडौं प्रहरीले देशभर पत्राचार गरेर बालिकाको खोजी गरेको थियो । प्रहरीको खोजि तलास पछि मंगलबार वीरगञ्जमा फेला परेकी पराजुलीलाई काठमाडौं ल्याएर परिवारको जिम्मा लगाइएको एसपी जोशीले बताए । उनि वीरगञ्ज किन र कसरि पुगिन भन्ने कुरा भने खोलियको छैन।

salyan