बंगलादेश विरुद्द नेपालले २-० ले अग्रता गर्दै सेमिफाईनलमा प्रवेश ,,

भदौ २३, साफ च्याम्पीएनसिप खेलमा नेपालले बंगलादेश विरुद्द २ गोले आफ्नो अग्रता लिएको छ। नेपालको तर्फबाट बिमल घर्ति र नवयुग श्रेष्ठले १/१/ गोल प्रहार गरेका थिय ।यसै खेलको अग्रता बाट नेपाल सेमिफाईनलमा प्रवेश गरेको छ ।नेपालले आज धेरै मेहनतका साथ् खेल खेलेको थियो। फलस्वरूप नतिजा पनि राम्रो पायको छ। ढाकास्थित बंगबन्धु रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा ३३ औं मिनेटमा विमल र ८७ मिनेटमा नवयुगले गोल गरेका हुन्।
