डिप्रेसन्ले गर्दा तनाब छिन दिपिका ,,

२५ भाद्र – बलिउड नायिका दिपिका पादुकोण केहि समयदेखि डिप्रेसनको तनाबमा छिन ।आउँदो नोभेम्बरमा रणवीर कपुर संग उनको बिहे हुने पक्का भयको छ। तर दिपिकाले हालै मात्र लियको ईन्टरभ्युमा भने आक्रोस ब्यक्त गरिन। पत्रकारले उनलाई रणवीर संग तपाईको बिहे पक्का भयको हो ।भन्दा दिपिकाले क्रोधित भएर भनिन तपाईको कमान सेन्स छैन ? कुन बेला कस्तो अवस्थामा कस्तो प्रश्न गर्ने भन्ने कुरा थाहा छैन। म महत्वपुर्ण संवेदनशील कुराको छलफलमा छु।

यस्तो अवस्थामा कसरि आयो मेरो बिहेको कुरा खासमा त्यो कार्यक्रममा उनी आफ्नो डिप्रेसनसम्वन्धि अनुभव सेयर गर्न पुगेकी थिइन् । यस्तो अवस्थामा उनलाई रिस उठ्नु स्वाभाविक हो। दिपिका केही वर्षअघि गम्भीर डिप्रेसनबाट प्रभावित बनेकी थिइन । त्यतिबेलाको अनुभव उनले धेरै ठाउँमा सेयर गरिसकेकी छन् । डिप्रेसनबाट निस्किन आफूलाई ब्याडमिन्टनले सघाएको उनी बताउने गर्छिन् ।