Gold

बैङ्कमा पैसा जम्मा छ भनेर ढुक्क नहुनुहोस , नक्कली एटिएम

Naumule Migrate

२५ भदौ – महानगरीय प्रहरी परिसर, काठमाडौंले नक्कली एटिएम कार्ड बनाएर पैसा चोर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३ जना भारतीय नागरिक र २ जना नेपालि छन् ।पक्राउ परेका हरुको नाम ठेगाना भने खुलाईएको छैन ।परिसरका प्रमुख एसएसपी वसन्त लामाका अनुसार उनीहरुमध्ये भारतीय नागरिकलाई ठमेलस्थित एक होटलबाट र दुई नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । उनीहरु बाट एटीएम बनाउन प्रयोग हुने मेसिन समेत बरामद भएको जनाइएको छ । पक्राउ परेका हरु संग विस्तृत अनुसन्धान भईरहेको छ।

Naumule Badhipahiro