Simta
Simta
lekbesi

नायिका निता ढुंगानाको आज जन्मदिन ,,

Gurvakot

भदौ २९ , काठमान्डौ – नायिका निता ढुंगानाको आज जन्म दिन परेको छ । निता फ्लिम मात्र नभई म्युजिक भिडियोमा पनि जमेकी छिन । उनलाई सबैले मन पराउने नायिकाम पर्छिन । तेसैले उनि आफैमा सफल नायिका पनि हुन् । नीताले आज साज आफ्ना साथि भाईलाई बोलाएर एक कार्यक्रमको आयोजना समेत गरेकी छिन।  नीताले यो भन्दा पहिले एउटा कार्यक्रममा निर्मात्री बन्ने कुरा पनि घोसना गरेकी थीइन।  त्यो कुरा पनि नीताले आज आफ्नो जन्म दिनको दिन परेर घोसना गर्ने कुरा छ । नीताले फ्लिम निर्माण गर्नको लागि निता फिल्म प्रोडक्शन हाउसको स्थापना पनि गरि सकेकी छिन।  नितालाई नृत्य गरेको धेरै सुहाउने दर्शक बताउछन । उनले विभिन्न अवार्ड पनि हात पारि सकेकी छिन । लामो समय सम्म लभ लाईफमा रहेको चर्चा भएपनि निता अहिले सिङ्गल छिन।  नितालई एका बिहानै बाट जन्मदिनको सुभकामना दिनेको लहर छ । रंग दर्पणको तर्फबाट पनि नायिका निता ढुंगानालाई अशिम सुभकामना छ ।

Simta