Gold

सेप्रेड कोठा भित्र अश्लिल कुरा र काम बत्ति बालेर गर्न मन पर्छ सोनाम कपुर ,,

Naumule Migrate

असोज १ , काठमान्डौ – बलिउड अभिनेत्री सोनाम कपुरले हाल सालैमा च्याट शोमा आफ्नो बेडरुमको बारेमा सेक्रेटहरुसमेत खुलासा गरेकी छिन । सोनामका अनुसार कुनै पनि कुरा गर्दा आफु हिच्किचाउँदिनन् सोनाम भन्छिन बत्ति निभाएर सुत्न मन पर्दैन किन कि तेसो गर्दा आफुलाई सकस भएको महसुस हुन्छ हामी जे गर्छौं, बत्ति बालेरै गर्छौं ।

उनलाई फोर प्ले (सेक्स अगाडिको यौनजन्य क्रियाकलाप) को विषयमा पनि प्रश्न गरियो । सोनमले आफूलाई फोर प्लेभन्दा डर्टी टक (अश्लिल गफ) मन पर्ने बताइन् ।उनले भनिन्, ‘फोर प्लेमा जति रोमाञ्चित हुन्छु, त्यो भन्दा कयौं गुणा बेसी रोमाञ्चित फोहोरी कुरा गर्दा हुन्छु ।’ साथै उनले आफूलाई ह्यान्ड जब (हात र औंलाले गर्ने मैथुन) पटक्कै मन नपर्ने पनि बताइन् ।

च्याट शोमा सोनमले अर्को रोचक कुरा पनि खुलासा गरिन् । उनको भनाई अनुसार आनन्द आहुजाले सुरुमा आफ्नो साथीसँग सोनमको सेटिङ मिलाइदिन खोजेका थिए । तर, अन्ततः आफैं सोनमको प्रेममा डुबे ।उनले मलाई दुवै घुँडा टेकेर प्रेम प्रस्ताव राखे,’ सोनमले भनिन्, ‘मैले अस्वीकार गर्नै सकिनँ । सोनाम र आहुजाको यसै वर्षको ८ मेमा विवाह भयको थियो ।

Naumule Badhipahiro