Gold
Bangad salyan

दुबै मृगाैला फेल वर्षा बि क लाई किसन बिश्वकर्मा द्वारा छप्पन हजार पाँच सय बत्तीस सहयोग ,,

Salyan

असोज १ , काठमाण्डौ – गुल्मि जिल्ला रुरु गाँउपालिका बडा न.३ पानी टंकि घर भयकि दुबै मृगाैला फेल भै त्रिभुवन शिक्षेण अस्पताल मा उपचार गरिरहेको भिडियाे सामाजिक संजाल मा देखेपछि बिश्वकर्मा ले पिडित काे पहिचान गर्ने अाफ्नाे भाइ धन राज बि.क र रुपा बि.क लाई लगायका थिए।।भाइ ले पिडित रहेकाे भनी सम्पर्क गरेपछि बिश्वकर्माले अाफ्नाे फेसबुक मा सहयाेग अपिल गरे र अाफु पनि दिन रात खटे र उठेकाे रकम Natraj films का डाईरेक्टर तथा निर्देसक असाेक बिक द्वारा पिडित लाई हस्तान्तरण गरेका हुन।

बिश्वकर्माको यो दोस्रो अभियान भएको बताउनु भएको छ भने पहिलो स्तन क्यान्सर गिता कटुवाललाई troll sindhuli मार्फत सहयोग गर्नु भएको थियो । बिस्वकर्माले फेरि तेस्रो एकल अभियान troll sidhuli मार्फत संन्जय बर्मा को लागि केही रकम उठि सकेको सहयोगी साथी किरण कटुवालबाट जानकारी पाएको बताउनु भएको छ । बिस्वकर्मा पुर्नवासका सहयोगी र असल युवा भएको उहाँले बताउनु भयो ।

“किसन बिश्वकर्मा लाई साथ दिनुहुने – troll sindhuli किरण कटुवाल , निर्देशक अशोक बि क , धन राज बि क , रुपा बि क , अन्तरास्ट्रिय रोल्पाली सेवा समाजबाट चन्द्र प्रकाश पुन , DXN कबि राज गिरि र सगरमाथा होटल र सगरमाथा कार्गो ।