Gold

छितिज पारि पछि किरण बाबु पुनको अर्को मार्मिक गीत मनको धोको ,,

Naumule Migrate

असोज २ , काठमाण्डौ – अति मार्मिक अनि सुमुधुर स्वरका सर्जक धनि गायक किरण बाबु पुनको आवाजमा रहेको लोक दोहोरि गीत मनको धोको मनमै रहेनी सार्वजानिक भएको छ ।जस गीतमा किरण बाबुलाई गायिका करिश्मा घर्ति मगरले आफ्नो सुरिलो स्वर भरेर साथ् दिएकि छिन। थुप्रै चर्चामा रहेका गीत पछि किरण बाबु पुनको यो गीत पनि एक पर्छ ।लोक दोहोरि क्षेत्रमा किरण बाबु पुनको छुट्टै पहिचान बोकेको र कहिले नमेट्टिने नाम मानिन्छ। पुनले अनगिन्ती गीत हरुमा आफ्नो संगीत / शब्द भरेका छन् ।किरण बाबु पुन संग साथमा गाउन पाउदा आफु एकदमै हर्षित भएको गायिका करिश्मा घर्ति मगरले रंग दर्पण संग बताइन।

यो गीतमा दिलिप सल्यानिको संगीत छ । नेपाल बाट विदेशी भुमिमा रहेर गीत आफ्नो जिबनको वास्तविक कहानी पोखीएको र सोहि गीतलाई यौटा जिबन काहानी गरायको दिलीपले बताएका छन। सुन्दर सुनुरहु लाग्ने गीतमा ओम विकलले शब्द कोरेका हुन्। थुप्रै चर्चित गीतको निर्देशन गरिसक्नु भयको निर्देशक चित्र मास्की मगरले गीतलाई उत्कृस्ट लोकेसनमा देखाएका छन् । गीतको छायांकन गोदाबारी , ललितपुरका भाग हरुमा निर्माण भएको छ ।

यस भिडियो लाइ मधुर बस्नेतले छायाकन गर्नुभयको छ। त्यस्तै रबिन बिकको सम्पादन छ ।माया र बिछोडको कथालाई चित्रण गरेको गीतमा ओम विकल र सबिताको पछुताई अभिनय छ । विक्रम थापालाई प्रस्तुत गरियको छ ।राजु सुनामको एरेन्जलाई बाग बजारमा रहेको स्टुडियो शंकरा डिजिटलमा रेकोर्डिंग एबम मिक्सिङ् गरियको हो ।

भिडियोको लिङ्क खोल्नुहोस् ,, साथै गीत हेरिसके पछि हाम्रो च्यानल subscribe  गर्न नभुल्नु होला ।थप समाचारको लागि,,

web//www. rangadarpan.com

page : rangadarpan

Naumule Badhipahiro