suekhet
bheriad

सबै नेपालि दिदि बहिनिमा बसेकी म निर्मला पन्त ।

lekabesi

 

असोज २ , काठमाण्डौ – हो त्यही निर्मला पन्त जो बलाकृत भएपछी कंचनपुर को एउटा उखु बारी मा फालिएको थिए।साथी को घर बाट गृहकार्य सकेर घर फर्कदै थिए।,पछाडी बाट कोइ म सङ्ग नजिकिन खोजेको थाहा पाए । जब थाहा पाए मेरा आँखा कालो पट्टी ले छोपिसकेका थिए,कता जाने ?म कता छु ? कसलाइ भन्ने?अव के हुन्छ ? उसले मेरो कपडा फुकाल्न जबर्जस्ति गर्दै थियो ।
म सकि नसकि चिच्याइरहेको थिए ।

आखिर एउटि कलिली १३ बर्ष को केटि के नै गर्न सक्थे र ? बस उसले मेरो पालैपालो शरीर को बस्त्र निकालिरहेको थियो। तब मैले मेरो आमा सम्झिए” पहिलो पट्क महिनावारी हुदा रुदै आमाको काख मा बस्दा कपाल सुम्सुम्याउदै भनेकी थिइन ।”निर्मला अब ठुली भैस धेरै आवारा केटा हरु को सङ्गत नगर जता गए पनि घर समय मा आउने गर”जब उसले मेरो शरिर केलाउन खोज्दै थियो। मैले मेरो बाबा सम्झिए। हो मेरो बाबा । जसले मेरो शरीर ढाक्न नँया नँया कपडा ल्याइदिनुहुन्थ्यो।

पिडा भैरहेको थियो दाजु भाइ लाइ सम्जिए । जस्ले ओइ तेरो दिदि कति राम्री भन्दा सकि नसअकि झगडा गर्न जान्थ्यो। अहिले मेरो कुमारित्व जबर्जस्ति गुमाइयो। घाउ दुख्यो,परिवार सम्जिए,आमा सम्जिए, यो अबस्थामा मलाइ देख्दा मेरि आमा लाइ कति पिडाअ हुँदो हो ? उ मेरो शरिर सङ्ग खेल्न अझ रोकिएको थिएन म रोए कराए ,मेरो मन मा बाढी आयो उठन सकिन, होस घुम्यो अनि कहिल्यै नउठ्ने गरि बेहोस भए। सोचिरहेको छु त्यो पापी कति दिन सम्म समाज को अगाडी बाच्न सक्ला ? तिम्रो अत्मा ले सान्ती पाओस निर्मला बहिनी । copied,,