बाँध मायाले आज बाट हलमा ,,
असोज ५ , काठमाण्डौ – आज बाट चलचित्र बाँध मायाले रिलिज गरिएको छ। चलचित्र लभ स्टोरीमा तयार भयको छ ।बाँध मायालेलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन्। नायिका श्रृष्टी श्रेष्ठ र नायक आर्यन अधिकारीको मुख्य भूमिका रहेको चलचित्रले मल्टीप्लेक्समा राम्रो कमाई गर्ने अपेक्क्षा राखेको निर्माताले जानकारी गरेका छन् ।चलचित्रको गीत र ट्रेलर हेरे पछि दर्शकले राम्रो प्रतिक्रिया गरेका छन् ।तेस्तै आजै बाट अर्को चलचित्र धुम ३ पनि रिलिज भएको छ। जय किशन बस्नेत निर्माता र नायक रहेको धुम ३ र बाँध मायाले मा कसले कति बाजी मार्छ त्यो भने हेर्न बाँकी छ।