जल्दो बल्दो नाम प्रियंकाले भनिन कसलाई दिम डेरा ,,

असोज ६ ,काठमाण्डौ – अहिले फ्लिम क्षेत्र , म्युजिक भिडियो होस् वा विज्ञापन यो क्षेत्रमा सबै भन्दा बढी देखिने अनुहार भनेको प्रियंका कार्की पर्छिन। तेस्तै गायिकामा मेलिना राई छिन। तेसैले होला आज भोलि प्रियंकालाई फ्लिम संगै म्युजिक भिडियोमा पनि बढी लिने गरिएको छ ।गायिका मेलिनाको स्वर रहेको पानि हुँदा तिर्खा नलाग्ने ए कालु बोलको म्युजिक भिडियोमा प्रियंकाको कम्मर लच्कीएको दखियो ।

गीतमा मेलिना संगै सरोज ओलीको पनि स्वर छ । भिडियोको गीतमा चन्द्र घिमिरेको शब्द र बसन्त सापकोटाको संगीत रहेको छ । कविराज गहतराजले निर्देशन गरेको भिडियोको छायांङ्कन सुदिप बरालले गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहको रहेको छ ।