surkhet

छिरिङ्गको ‘ए कान्छा मलाई’ बोलको गीत रिलिज ,,

surkhet

असोज ८ , काठमान्डौ – यस कुमारले निर्देशन गरेको चलचित्र छिरिङ्ग असोज १२ गते बाट रिलिज हुँदै छ। चलचित्रको ट्रेलर पनि दर्शकले अत्यधिक मन पराएका छन्। सोहि चलचित्र छिरिङ्गमा समावेश भएको ए कान्छा मलाई बोलको गीत रिलिज भएको छ। गीतमा यश कुमार र सुनिता थेगिमको स्वर छ भने ,अम्बर गुरुङ र यश कुमारको संगीत रहेको छ ।गीतमा पासाङ बङ्बाल र यश कुमारले शब्द संयोजन गरेका हुन् ।

Gorkha

नेपालीहरुको मनमुटुमा बस्न सफल गीत हो यो ।यो गीत अरुणा लामा र रुद्र गुरुङले गाएका थिए ।सोहि गीतलाई यश कुमारले रिमेक गरेका हुन् । कविराज गहतराजको कोरियोग्राफी चलचित्रमा निमा रुम्बा, यश कुमार र कामना भुजेलको अभिनय छ । आइ बी दर्लान, सुनिल माथेमा प्रधान र नविन वुढाथोकी यो चलचित्रका लगानी छ ।

salyan