४० वर्ष पछि बल्ल जन्मियो छोरा ,,

असोज ९ , काठमान्डौ – बलिउड रम्भाले चालिस वर्ष पछि छोरालाई जन्मदिएकि छिन । यो भन्दा पहिले उनका दुइ छोरी थिय ।जसले गर्दा उनको घरमा उनको परिवार बाट केहि तनाब पाउने गरेकी थीइन ।उनले छोराको लागि तेस्रो गर्भ राखेकी हुन् उनको खुसि पुरा भएको छ ।

टोरन्टोको माउन्ट सिनाई अस्पतालमा उनले छोरा जनमाएकि हुन् ।खासै फ्लिम क्षेत्रमा चर्चामा नदेखीएपनि रम्भा समाजिक संजालमा चर्चित हुने गर्छिन ।उनले सलमान खान संग जुडवा फ्लिम खेलेपछि खुबै चर्चामा आईन ।तर त्यो लामो समय टिक्न सकेन । उनले २०१० मा दक्षिण भारतीय व्यापारीसँग बिहे गरेपछि फिल्मबाट सन्न्यास लिइन् ।आफु गर्भ वती भएदेखिनै उनले प्रतेक महिनाको फोटो अपलोड गरेकी थीइन।