suekhet
bheriad

मेगा बैंकको सुर्खेतमा एटिएम विस्तार सेवा सुचारु ,,

lekabesi

असोज ९ ,काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेडले थप ३ वटा ठाउँमा एटीम सेवा विस्तार गरेको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित आर्मी ब्यारेक अगाडि काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टर तथा टेकु अस्पतालमा एटीम सेवा विस्तार गरेको हो ।

यो सँगै ७९ स्थानमा मेगा बैंकको एटीम सेवा विस्तार भएको छ । स्थापनाको नवौँ बर्षमा पुग्दा मेगा बैंकले १०१ वटा शाखा विस्तार गरेको छ । यसैगरी, देशभर १४ वटा एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल छन् ।