आफ्नै पतिले सेक्स भिडियो सार्वजानिक गर्छु भनेपछि यस्तो बन्यो हालत ,,
असोज १५ ,काठमान्डौ – आजकाल कतिपय जोडी सेक्स गर्दा भिडियो खिचेर चरम आनन्द लिनछन् ।यो उनीहरुको मायाको कुरा र विश्वास पनि हो ।अर्को कुरा आफ्नो श्रीमान श्रीमतीमा विश्वास र एकले अर्कोलाई बुझ्ने कुरा पनि हो । तर, पछि त्यही भिडियो उनीहरुको लागि गलपासो बन्न सक्छ भन्ने सोच्दैनन् । अपवादको रुपमा कहिले काही के हुन्छ त्यो कसैलाई थाहा हुन्दैन।
बलिउड नायिका अलिशा खानलाई अहिले यस्तै कुराले तनाब दियाको छ उनको मनमा यो कुरा खेल्छ कि कति खेर कहा आफ्नो रोमान्स सेक्स भिडियो भाईरल हुन्छ भनेर । उनलाई विगतमा खिचेको एउटा सेक्स भिडियोले अहिले टाउको दुखाइरहेको छ । उनले यो भिडियो आफ्नै पूर्वपतिसंग मिलेर बनाएकी थिइन् ।
अहिले यो भिडियोलाई भाइरल गराइदिने भन्दै पूर्वपति लव कपुरले उनलाई ब्याकमेलिङ गर्न थालेका छन् । यस बारेमा अलिशाले प्रहरीमा उजुरीसमेत गरेकी छन् । आफूलाई नशालु पदार्थ खुवाएर लव कपुरले सेक्स गरेको उनको दावी छ । तर, श्रीमानले श्रीमतीलाई सेक्स गर्न नशालु पदार्थ खुवाउँछ भनेर कसले पत्याउला ? यद्यपि, एसएसपी वैभव सिंहले यसमा छानविन गर्ने आदेश दिएका छन् ।
आठ वर्ष अगाडि फिल्मफेयर अवार्डका क्रममा अलिशा र लव कपुरको भेट भएको थियो । सोही भेटपछि उनीहरु नजिकिएका थिए । उनीहरुले १७ जून २०१६ मा एक मन्दिरमा बिहे गरे । बिहे दर्ता पनि गराए। तर, पछि लव कपुरले अलिशालाई छाडिदिए । उनीहरुबीच अहिले छोडपत्र भइसकेको छ ।अलिशा नबाब उनले बलिउड फिल्म ‘माई हस्बेन्ड वाईफ’ र ‘डर्टी डान्सर’ मा अभिनय गरेकी छन् ।