जवानी भारि पर्ला नेपालि फ्लिममा हिन्दि नाम किन राखियो ,,

असोज १७ , काठमान्डौ – झट्ट हेर्दा हिन्दि नाम जस्तो देखिन्छ ।तेसैमा मुखमा घुम्टोदेख्दा के हो के जस्तो लाग्ने ।यो अरु केहि नभएर चलचित्र दि कर्माको गीत जवानीको बजार लाग्या छ हो ।यो चलचित्रले नेपाल र भारतको सिमानामा हुने गरेको अपराधाको घटनालाई देखाउन खोजेको छ । गीतमा मुख्य कलाकार निता ढुंगाना र नायक करण वर्माको नृत्य छ । नायिका परमिता आर एल राणाको रिसाहा अवतार देखिन्छ ।

साथमा कलाकार वुद्दि तामाङ र निर्देशक देवकुमार श्रेष्ठलाई पनि भिडियोमा देख्न सकिन्छ । मनिषा पोखरेलको स्वर रहेको गीतमा कोशिष क्षेत्रीको शब्द तथा संगीत छ। चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका छन् भने रामजी लामिछानेले कोरियोग्राफी ।भिडियोलाई जय रायले निर्माण गरेका हुन् । चलचित्रमा रामेश्वर कार्कीको छायांकन, अष्ट महर्जनको एक्सन छ । मंसिर ७ गतेबाट चलचित्र रिलिज हुने छ।

https://youtu.be/Df75Pjs1_2c