हाम्रो मिलन कहिले होला अब बाटो फरक ,,

असोज ,२० काठमान्डौ – बिगत लामाे समयदेखी नेपाली लाेकदाेहाेरी क्षेत्रमा उत्कृष्ट गीत रचना गर्दै अाउनुभयकाे चर्चित मिडियाकर्मी कमल सरगम काे रचना तथा उदयमान प्रतिभाशाली गायक नबिन पुलामीमगर काे संगीत रहेकाे बहुप्रतिक्षित लाेकदाेहाेरी गीत बाटाे फरक सार्बजनिक भयकाे छ ।
मुना मगर काे प्रस्तुति रहेकाे बाटाे फरकमा चर्चित गायिका पुर्णकला बि सि र नबिन पुलामी मगरकाे सुमधुर स्वरमा सजिएको छ । चर्चित गायिका बिष्णु माझी काे एक शुभचिन्तक काे जिबनकाे अाराेह अबराेह माथी रहेर छायांकन गरियकाे बाटाे फरक काे भिडियाे मा चर्चित नायिका तथा माेडल सारिका के सि काे साथमा संजिब मगर काे अभिनय रहेकाे छ।

बरिष्ट छायांकार शम्भु चालिसे काे छायांकान रहेकाे यस भिडियाेमा सम्पादन चर्चित सम्पादक रबिन बिक काे रहेकाे छ त्यस्तै चित्र मास्की मगरकाे निर्देशन रहेकाे यस अडियाे तथा भडियाे लार्इ बिन्ध्याबासि म्युजिक ले बजार ब्यबस्थापन गरेकाे यस अडियाे तथा भिडियाेलार्इ सफलताकाे लागी रंग दर्पण डटकम परिवार शुभकामना ब्यक्त गर्दछाै । भिडियो तल छ ,,

कृपया समाचार पढी सकेपछि हाम्रो पेज लाईक गर्न नभुल्नु होला धनयवाद ,,https://www.facebook.com/rangadarpan1/notifications/
