तनुश्रीको गाडीमा तोडफोड ,,

असोज २० , काठमान्डौ – नायिका तनुश्रीले नानामाथि किन यस्तो गरिन त्यो भने रिजल्ट आउन बाँकीनै छ ।तनुले १० वर्ष पहिले यौटा फ्लिम सुटिङ्को क्रममा नाना पाटेकरले आफु माथि यौन दुर्यवाहार गरेको आरोप लगायकी छिन । नाना भने यो कुरा स्विकार्न तयार छैनन् ।यदि यौन दुर्यवहार भएको हो भने तनु १० वर्ष सम्म के हेरेर बसिन ।यसमा पनि प्रश्न उठ्छ ? अहिले यो कुराले भारतीय मिडियामा तहल्का मच्चाएको छ। र अहिले १० वर्ष अगाडिको एउटा भिडियो सार्वजनिक भएको छ,। जसले उनीप्रति सहानुभूति ह्वात्तै बढाएको छ ।

यो भिडियो सोही चलचित्र ‘हर्न ओके प्लीज’ को सुटिङ स्पटको हो । भिडियोमा नाना पाटेकरका समर्थहरुले तनुश्रीको गाडीमा तोडफोड गर्दै तान्डव मच्चाएका छन् । गाडीभित्र तनुश्री तनावमय तर प्रतिक्रियाविहिन देखिन्छिन् । तनुको गाडीमा कसैले हावा फुसकाएको देखिन्छ ।कोहि छतमा बरुक्क,बुरुक्क उफ्रिनछन् भने कोहि सिसा फ़ुटाल्छन। तेत्रो घटना हुँदा आक्रमणकारीलाई कसैले रोक्ने प्रयास गर्दैन ।अन्त लामो समयपछि प्रहरी आउछ र गाडी घिसार्दै लग्ने गर्दछ। तनुको नानामा आरोप प्रति बलिउड कलाकारहरु केहिले अनुसन्धान हुन पर्ने जानकारी गरेका छन्। भने केहि भने नबोलेको देखिन्छ।