Gold

मासु खानुस तर खसी बाख्रा नकाट्नुस भन्ने आशिका यस्ती छिन ,,

Naumule Migrate

असोज २२, काठमान्डौ – केहि दिन अगाडी सामाजिक संजाल फेसबुकमा निकै भाईरल भएको थियो यौटा भिडियो। जसमा मासु खानुस तर खसी बाख्रा कुकुरा नकाट्नुस भनेर बोलिएको थियो। त्यो भिडियो लाईभ आशिका तामाङले गरेकी थिइन् ।जसमा सबैले मजाकका कमेन्ट गरेका थिए। र लाईभ पनि तेस्तै थियो। मासु खानुस तर खसी खसिनी नकाट्नुस भनेर टपिक पनि तेस्तै थियो। त्यो बोलीमा उनले स्वीकारेकी छिन ।

आशिकाले भनिन मेरो बोल्ने शैली मिलेन होला तर मैले यो मनैदेखि भनेको हु। र मेरो आँखामा आँशु पनि आएको हो। दुई वर्षअघि फिल्म ‘सुश्री’ मा नायिका बन्दा नपाएको चर्चा आशीकाले यो भिडियोबाट पाएकि छिन। उनि अहिले जर्मनीमा छिन। जब भिडियो सामाजिक सञ्जालमा चर्चित बन्यो, फेसबुकमा उनका फलोअर्स ह्वात्तै बढ्यो । उनले भनेकी छिन मैले यो चर्चामा आउनको लागि बोलेको होइन भिडियोलाई मजाक बनाइएपछि डिलिट गर्ने सोच पनि आएको तर, धेरैले डिलिट नगर्न सुझाव दिएको उनले बताइन् ।

Naumule Badhipahiro