surkhet

चलचित्र ‘न यता न उताको गीत सार्वजानिक ,,

surkhet

असोज २५, काठमान्डौ – चलचित्र यता न उतामा सावासेश चोली तुनाको गीत सार्वजानिक भएको छ। गीतलाई मिलन जलन तथा राजन इशानको संगीत,छ ।एकनारायण भण्डारीको शब्दमा राजन इशान, मिलन अमात्य, राजनराज सिवाकोटी र रमिना सिङको स्वर छ । मिराज र विसारद बस्नेतलेको निर्देशनलाई विक्रम स्वारले कोरियोग्राफर गरेका हुन् । यो भिडियोमा ऋचा शर्मा, छुल्ठिम गुरुङको साथमा समिरमणी दिक्षित र मिराज रोशनको अभिनय छ ।

Gorkha

salyan