surkhet

कलाकारको हर्कत झम्के साँझमा भेटेको भिडियो युटुबमा भाईरल ,,

surkhet

कार्तिक १० , काठमान्डौ – राजधानीमा हिजो यानिकि ९ गते करिब ६ बजे तिर यौटा भिडियो सार्वजानिक भयको रैछ। सबैले सामाजिक संजालका विभिन्न एपसमा यो भिडियो अपलोड गरेको देखियो। सबैले देखेको कुरा हो म होस् वा अरु कोहि ।तेस्तो भिडियो जसले पनि खोल्छ।तर त्यो भिडियोमा बाहिर पोस्टर अरुको रैछ भित्र भने अर्कै। यो कसले गर्यो भन्ने कुरा भने थाँहा भयन ।अहिले यो भिडियो विश्वमै चर्चामा छ। त्यो अरु कोहि नभयर चर्चित कलाकार धनराज चुनारा र प्रतिभा घर्ति मगरको पो रहेछ। यो देखेर मैले पनि केहि नबोली भिडियो खोले तर तेस्मा यस्तो सम्म हर्कत देख्न पाईयो मैले केहि जवाफ दिन सकिन। तेस्पछि मैल दुबैलाई पालो पालो कल गरेर सम्पर्क गरे। तर फरक फरक जवाफ पाए ।

 

Gorkha

उनिहरु भन्छन हामि एक अत्यन्तै मिल्ने साथि हौ , कारणवस करिब ७ बजे झम्के साँझ भयको बेला हामि गोप्य भेटघाटमा थियौ ।कसैले भिडियो खिचेर राखीदिए छ। यो देखेर हामि सारै खुशी छौ ।किनकि हाम्रो भेटघाट निरन्तर भएपनि सहकार्य भने पहिलो पटक हो। हामि यसलाई निरन्तरता दिने छौ ।भिडियो अरु कसैले नभयर चर्चित निर्देशक कोरियोग्राफर शिव बिक र शम्भुचालिसे मिलेर क्यामेरामा कैद भयको रैछ। यसको काट छाट रंग रोगन भने रबिन बिकको हो ।यो भिडियो रंग दर्पण ईन्टरटेनमेन्ट बाट बाजारमा आयको छ। सबैले एक पटक हेर्नु होला ,साथै आफ्नो साथीलाई सियर पनि गर्दिनुहोला ।भिडियोको लिंक खोल्न नभुल्नु होला।

salyan