Gold

उच्चस्तरिय क्वालिटीमा छायांकन गरियको धनराजको भिडियो सर्वाजनिक ,,

Naumule Migrate

कार्तिक १० , काठमान्डौ – गायक धनराज चुनारा र गायिका प्रतिभा घर्ति मगरको आवाजमा रहेको झम्के साँझमा बोलको म्युजिक भिडियो सार्वजानिक भयको छ। रुद्र जीएमको सब्द संगीत रहेको भिडियोलाई निर्देशक शिव बिकले निर्देशन गरेका छन्, भने शम्भु चालिसेले डिओपी।
चुनारा अहिले पनि निकै बेस्त छन् ।सुर्खेतको गुर्भाकोट नगरपालिका मेहेलकुनामा हुन गैरहेको महोत्सवमा सहभागी हुन गयका चुनाराको आज गाउने र नचाउने पालो छ। साथै उनको अर्को भिडियो कुरा बुझ मनको भोलि साँझ बाट रिलिज हुँदै छ। सिर्जना किराँती र सागर बस्नेतको डान्सिङ् भिडियोलाई रबिन बिकले सम्पादन गरेका छन्। भिडियो बालाजु ल्याबमा उच्च स्तरिय ढंगले छायांकन गरियको हो। भिडियो हेर्दा हजुरलाई पनि नाचौ लाग्ने छ।यो सुन्दर भिडियोलाई रंग दर्पण ईन्टरटेनमेन्टले बाजार व्यव्वस्थापन गरेको छ ।
कृपया आफ्नो साथिलाई सियार गर्न नभुल्नु होला ।

 

समाचार पढी सके पछि हाम्रो पेज लाईक गर्न नभुल्नु होला धन्यवाद।

https://www.facebook.com/rangadarpan1/messages/

 

Naumule Badhipahiro